मृगौला दिवसमा फुटबल

काठमाडौं (हाम्रो खेलकुद) – शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र, भक्तपुरले विश्व मृगौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्वाथ्यकर्मीको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

विश्व मिर्गौला दिवसमा ओलीको अपिल- मिर्गौला बिग्रिए जीवन कष्टकर बन्छ, सचेत बनौँ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँदै यसलाई जोगाउन आग्रह गरेका हुन् । दुईपटक मृगौला प्रत्यारोपण गरेका अध्यक्ष ओलीले लेखेका छन्, ‘मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले […]

विश्व मृगौला दिवसमा रुपन्देहीमा जनचेतना र्‍याली

रुपन्देही । बुटवलमा मृगौलाबारे जानकारी दिन स्वास्थ्य तथा सामाजिक संघसंस्थाहरुले जनचेतना र्‍याली गरेका छन् । ‘स्वस्थ मृगौला सबैका लागि सबै ठाउँमा, जनचेतना बढाऔं मृगौला रोग लाग्नबाट बचौं र बचाऔं’ भन्ने नाराका साथ बिहीबार विश्व मृगौला दिवसमा सचेतना र्‍यालीको गरिएको हो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अगुवाइमा भएको र्‍यालीमा रुपन्देहीस्थित रोटरी क्लब, रोट्र्‍याक्ट क्लब, रुपन्देही उद्योग […]

विश्व मृगौला दिवसमा निकालियो सचेतना र्‍याली (तस्बिरहरुसहित)

दाङ – विश्व मृगौला दिवसको अवसरमा दाङमा सचेतना र्‍याली निकालिएको छ। लमही सामुदायिक डायलाइसिस सेन्टर र रोटरी क्लव अफ लमहीको संयुक्त आयोजनामा सचेतना र्‍याली निकालिएको हो। नेपालमा उच्च रक्तचाप र मधुमेहका रोगीसँगै मृगौलाका बिरामी बढेको अध्ययनले देखाएको छ। मृगौला रोग लाग्नै नदिन विशेषगरी खानपिन, शारीरिक अभ्यासमा ध्यान दिन आग्रह गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या […]