अमेरिकामा नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण हुने

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औं संस्करण संयुक्त राज्य अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते अर्थात २७ मे, २०२३ मा अमेरिकामा अवार्ड हुन लागेको जनाएकाे छ । यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक अमेरिकामा अवार्ड कार्यक्रम […]

सम्बन्धित सामग्री

ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण साउन २७ गते न्यूयोर्कमा

काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको चर्चाबीच पछिल्लो समय डायस्पोरामा फिल्म गतिविधि ब्यापकरुपमा आयोजना भैरहेका छन् । यस्तोमा, नेपाली क्यालेण्डरअनुसार साउन २७ गते (अगस्ट १२)मा अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण आयोजना हुने भएको छ । अवार्डको मूल नारा नै ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ तय गरिएको छ । न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा अवार्ड आयोजना […]

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न

काठमाडौं : नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न भएको छ। बैशाख १५ गते महेन्द्रनगरबाट सुरु भएको फेस्टिभल काठमाडौंमा समापन गरिएको हो। चलचित्र विकास बोर्डमा डेभिड फ्रेन निर्देशित फिल्म ‘मित्र’ प्रदर्शनसँगै सोमबार फेस्टिभलको समापन गरिएको थियो। युरोपियन युनियनको आयोजनामा भएको यसपटकको फेस्टिभल नेपालका तीनवटा प्रदेशमा भएको थियो। महोत्सवको पहिलो चरण बैशाख १५…

नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा

काठमाडौँ- नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ। सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराइन्। जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही […]

बैशाखमा ग्रामीण फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले आयोजना गर्ने महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई गाउँसम्म पुर्‍याउनु रहेको जनाइएको छ । महोत्सव अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सवमा मौलिक र ग्रामिण कथावस्तुमा बनेका फिल्म प्रदर्शन हुनेछन् । भाग लिन चाहने फिल्मको लागि दर्ता आह्वान गरिएको जानकारी उनले […]

नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा

काठमाडौं, १९ मंसिर । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ । “डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न […]

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । […]

‘काठमाडौं सर्ट फिल्म फेस्टा’ को छैठो संस्करण सुरु

‘काठमाडौं सर्ट फिल्म फेस्टा’ को छैठो संस्करण सुरु भएको छ । छायाँछबी क्रियसनले ५ वर्षदेखि नियमित आयोजना गर्दै आएको फेस्टाले यो वर्ष पनि निरन्तरता पाउन लागेको हो । आयोजकले आइतबार एक विज्ञप्ति जारी गर्दै फेष्टका लागि आवेदन खुल्ला भएको जनाएको हो । फेस्टाका लागी २०७९ असार २६ गतेसम्म आवेदन दिनुपर्ने प्रावधान राखिएको छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा २०२२’ छोटा फिल्म एवं छोटा वृत्तचित्रले भाग लिन पाउने छन् । जसको अवधि २ देखि ५९ मिनेटसम्मको हुनुपर्नेछ । पछिल्लो समय नेपालमा छोट

‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने

काठमाडौँ, १९ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा २०७९ बैशाख १ गते ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने भएको छ । हुकुम मल्टीमिडिया प्रा.लि.ले बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । नेपालको आदिबासी जनजाति मातृभाषामा निमार्ण भएका चलचित्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ हुकम मल्टिमिडिया प्रा.लि.ले बिगत केही बर्षदेखी […]