नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । […]

सम्बन्धित सामग्री

अमेरिकामा हुने नेफ्टा अवार्डमा सरप्राइज दिने आयोजकको तयारी

काठमाडौं : नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं संस्करण अमेरिकामा आयोजना हुँदैछ। आउँदो जेठ १३ गते टेक्ससमा हुन लागेको अवार्डमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने बताइएको छ। बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अवार्डको पोस्टर सार्वजनिक गरिएको छ। कार्यक्रममा निर्देशक तथा निर्माता नीर शाहले अवार्ड सफलताको शुभकामना…

नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकामा

काठमाडौं : ११ औँ नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा हुने भएको छ। नेपाल चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गरी आगामी वर्ष जेठ १३ (२७ मे, २०२३) मा अवार्ड आयोजना हुन लागेको जानकारी दिएको हो।नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलका रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने एवं नेपाललाई अमेरिकी चलचित्र छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख

नेफ्टा अवार्डको ११औँ संस्करण अमेरिकामा हुने

काठमाडौं । यस अघि विभिन्न देशमा आयोजना हुँदै आएको नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को ‘११ औं नेफ्टा फिल्म अवार्ड–२०८०’ अमेरिकामा आयोजना हुने भएको छ । प्राविधिक संघले सोमबार एक विज्ञप्ति जारी गर्दै ११औँ संस्करणको यो अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने जनाएको छ । अमेरिकामै अवार्ड आयोजना गर्नुको कारण’bout संघका अध्यष पुष्कर लामाले विज्ञप्ति मार्फत भनेका […] The post नेफ्टा अवार्डको ११औँ संस्करण अमेरिकामा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

११औँ नेफ्टा फिल्म अवार्ड टेक्सासमा आयोजना हुने

नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ । “डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेका हौँ”, नेफ्टा अध्यक्ष …