हुलास वायर उद्योगका मजदुर आन्दोलित

मोरङको बूढीगंगा–३ स्थित हुलास वायर इण्डष्ट्रीजका श्रमिकहरू आन्दोलित भएका छन् ।सरकारी मापदण्ड अनुसारको सेवा सुविधा माग गर्दै इण्डष्ट्रीजमा कार्यरत ७ सय बढी मजदुरहरू आन्दोलित भएका हुन् । मंगलबार हुलासले उद्योगमा १० वर्षदेखि कार्यरत ९३ जना श्रमिक निष्काशन गरेको थियो । बुधबार बिहान काम गर्न जाँदा निष्काशन परेका एल्बे, चीआई, वाटिङ र मेन्टेनेन्स फाँटका श्रमिकहरूले उद्योगमा […]