म्याग्दी कांग्रेसले ६ वटै स्थानीय तहमा टुङ्गो लगायो अध्यक्षका उम्मेदवार

म्याग्दी : नेपाली कांग्रेस म्याग्दीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उम्मेदवार सर्वसम्मत चयन गरेको छ।बेनी स्थित पार्टी कार्यालयमा बिहीबार साँझ बसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरि र रघु गंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेदवार छनौट गरेको हो।कांग्रेसले मंगला, मालिका गाउँपालिका र बेनी नगरपालिकामा यस अघि नै उम्मेदवार छनोट गरिसकेको थियो। जिल्लाका उम्मेदवार छनोटमा नेपाली कांग्रेस पहिलो भएको छ।चारै जन

सम्बन्धित सामग्री

पाल्पामा पाण्डेको ओझेलबाट उम्केपछि देखियो गैरेको ‘पावर’

पाल्पाका दशै स्थानीय तहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध पाँचदलीय बन्यो । एमालेलाई हराउन वडा तहसम्मै पाँच दलबीच गठबन्धन भएको थियो । तर, अघिल्लोपटक भन्दा यसपालि पाल्पामा एमालेले झन् धेरै मत ल्याएको छ र अघिल्लोपटक जितेका ६ वटै स्थानीय तह जोगाउन सफल भएको छ । कठिन परिस्थितिबीच पनि पाल्पामा एमालेले पाएको यो सफलताको जस पाएका छन्, युवा नेता ठाकुर गैरेले ।