पाल्पामा पाण्डेको ओझेलबाट उम्केपछि देखियो गैरेको ‘पावर’

पाल्पाका दशै स्थानीय तहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध पाँचदलीय बन्यो । एमालेलाई हराउन वडा तहसम्मै पाँच दलबीच गठबन्धन भएको थियो । तर, अघिल्लोपटक भन्दा यसपालि पाल्पामा एमालेले झन् धेरै मत ल्याएको छ र अघिल्लोपटक जितेका ६ वटै स्थानीय तह जोगाउन सफल भएको छ । कठिन परिस्थितिबीच पनि पाल्पामा एमालेले पाएको यो सफलताको जस पाएका छन्, युवा नेता ठाकुर गैरेले ।

सम्बन्धित सामग्री

पाल्पामा वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सम्पन्न

पाल्पा । वन डढेलो नियन्त्रण गर्न पाल्पामा सप्ता हव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पाल्पामा विगतका वर्ष डढेलो लाग्ने वन क्षेत्रमा सरसफाईका साथै चेतनामूलक र्‍याली र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएकाे थियाे । यस वर्ष पनि यहि चैत १ गतेदेखि ७ गतेसम्म वन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो । पाल्पामा वन डढेलो ९६ […]

पाल्पामा समानुपातिकमा एमालेको अग्रता

पाल्पा, मंसिर ११ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले […]

पाल्पामा समानुपातिकमा एमालेको अग्रता

पाल्पा – यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो […]

पाल्पामा डेंगुका बिरामी बढ्दै

पाल्पामा डेंगुका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेंगुका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए । उनका अनुसार डेंगुको सङ्क्रमणले पाल्पामा एक जनाको मुत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा सङ्क्रमित बढिरहेको पाइएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव छ । डेंगु नियन्त्रणका लागि

पाल्पामा महिला मतदाता बढी

रामपुर – वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६८० पुरुष मतदाता छन् । जिल्लाको १० पालिकामध्ये […]

पाल्पामा एक युवा मृत फेला

पाल्पामा एक युवा मृत फेला परेका छन् । बग्नासकाली गाउँपालिका–७ खानीगाउँ झाँक्रीस्थान टोलका अन्दाजी ३५ वर्षीय दिपक भट्टराई मृत फेला परेका हुन् ।

नेपालले अंग्रेजलाई हराएको उल्लासमा पाल्पामा २०३ औँ भगवती जात्रा

नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा आज पाल्पामा भगवती जात्रा (रथयात्रा) मनाइदै छ। पाल्पामा हरेक वर्ष कृष्णजन्माष्टीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ। यो वर्ष कोरोना महामारीका कारण भव्य रथयात्रा नहुने...