उपत्यकाका तीन स्थानमा भेटियो बर्डफ्लु

काठमाडौं उपत्यकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ । कुखुरामा छिटो संक्रमण हुने बर्डफ्लु पछिल्लो समय पहिलोपटक

सम्बन्धित सामग्री

भोलि उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने

भोलि (शनिबार) उपत्यकाका विभिन्न ठाउँमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ । रत्नपार्क, कुलेश्वर, पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत रहेका फिडरहरूमा विद्युत् सेवा बन्द हुने भएको हो ।  नेपाल विद्युत प्राधिकरणले...

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने तयारी

काठमाडौं । सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ । विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्ने छ । विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका […]

उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहारलगायतका चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।दशैँ, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरूको चाप बढ्ने भएकाले यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।बुधवार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कुराको जानकारी गराएको छ। कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी,

चाडपर्वलाई लक्षित गरेर उपत्यकाका १४ स्थानमा स्थापना गरियो यात्रु सहायता कक्ष

नजिकिँदै गरेको दसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। दसैँ, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरुको चाप...

उपत्यकाका ३६ स्थानमा बहुतले पार्किङ, कहाँ–कहाँ बन्दैछन् यस्ता पार्किङ ?

बढ्दो सवारी चापलाई ध्यानमा राखी सरकारले काठमाडौँ उपत्यकाका ३६ स्थानमा बहुतले पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । नगर विकास कोषले सो प्रक्रिया अगाडि बढाएको हो । कोषले अति व्यस्त तथा व्यापारिक कारोबार बढी हुने उपत्यकाको ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । पार्किङ निर्माणमा प्रस्तावसमेत माग गरिएको छ । राजधानीको थापाथली, त्रिपुरेश्वर, कालीमाटी, टेकु, सोल्टीमोड, कलङ्की, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग,...

दुई सातामा उपत्यकाका तीन स्थानबाट मूर्ति चोरी

पछिल्लो दुई सातामा उपत्यकाका तीन स्थानमा मूर्ति चोरी भएको छ। अभियन्ताका अनुसार काठमाडौं र ललितपुरका गरी तीन ऐतिहासिक महत्वका मूर्ति चोरी भएका हुन्। सम्पदा अभियन्ता यादवलाल कायस्थका अनुसार सशस्त्र प्रहरी...

उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने

कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास विभागको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा एकीकृत आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका

उपत्यकाका यी स्थानमा खुल्नेछन् सरकारी खाद्यान्न पसल

काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्ने भएको छ। कम्पनीले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर पसल राख्ने निर्णय गरेको बताएको छ। थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।

उपत्यकाका यी स्थानमा खुल्नेछन् सरकारी खाद्यान्न पसल

काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्ने भएको छ। कम्पनीले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर पसल राख्ने निर्णय गरेको बताएको छ। थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।