कुमारी बैंकद्वारा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाँचवटा नयाँ शाखा कार्यालयको उद्घाटन

कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाँचवटा नयाँ शाखा कार्यालयहरूको उद्घाटन गरेको छ ।

सम्बन्धित सामग्री

कुमारी बैंकको नयाँ शाखा भेडासिंहमा

काठमाडौँ। कुमारी बैंक लिमिटेडले काठमाडौँको जनबाहलस्थित भेडासिंहमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको उद्घाटन काठमाडौँ महानगरपालिका– २५ का वडाध्यक्ष राजेश डंगोलले गरेका छन्।

कुमारी बैंकको नयाँ शाखा भेडासिंहमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको जनबाहलस्थित भेडासिंहमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष राजेश डंगोलले गरेका छन् । कुमारी बैंकले देशभर २९९ शाखा सञ्जाल, ३४५ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित इकाइबाट सेवा दिँदै आएको छ ।

कुमारी बैंकको थप ९ शाखाहरुको भर्चुअल उद्घाटन

काठमाडौं। कुमारी बैंक लिमिटेडले थप ९ शाखाहरुको उद्घाटन गरेको छ। पौष २० गते उपत्यका भित्रका सात शाखा (बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँट) को मोबाईल प्रविधिबाट भर्चुअल उद्घाटन गरिएको छ। बैंकको केन्द्रीय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप जबराणा तथा बैंकका उच्च पधादिकारी र अन्य कर्मचारीको उपस्थितिमा सो कार्य सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

कुमारी बैंकद्वारा नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।उपत्यका भित्रका सात शाखाहरुः बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएता पनि मोबाइल प्रविधिबाट विद्युुतीय माध्यममार्फत बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले बैंकका उच्च पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरे । यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी

कुमारी बैंकका नयाँ शाखाहरुको ई–उद्घाटन

कुमारी बैंक लिमिटेडले आफ्ना ९ नयाँ शाखाहरुको औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ ।  सोमवार उपत्यका भित्रका सात शाखाहरु : बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरे।  यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबा...