हिउँ पन्छाएर जहाज अवतरण

 जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ  सुरक्षाकर्मीले  पन्छाएपछि  जहाज  अवतरण  गरिएको  छ । शनिबार  बिहानैदेखि  नेपाली  सेना,  नेपाल  प्रहरी  र  सशस्त्र  प्रहरीको टोलीले  धावनमार्गको  हिउँ  पन्छाएको  थियो ।   हिउँ  हटाएलगत्तै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । प्राधिकरणका  अधिकृत  सोनाक्षी  सिंहका  अनुसार  हिउँ पन्छाएपछि तारा र समिट एयरको एक/एक...

सम्बन्धित सामग्री

हिउँ जमेको नदीलाई विमानस्थल सम्झेर पाइलटले जहाज अवतरण गरेपछि…

काठमाडौं । रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि उनले त्यसरी अतवरण गरेको बीबीसीले उल्लेख गरेको छ । ३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अतवरण गरिएको थियो । अतवरणमा कुनै यात्रुहरु घाइते भने नभएको बताइएको छ […]

हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्लामा हावा हुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ । हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । केही दिनअघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ । घाम लागेपछि दिनहुँ बिहान १०/११ बजेपछि मात्र उडान हुँदै आएकामा आज हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो । नेपालगञ्जबाट हुम्लाका लागि उडान भरेका सीता, समिट र तारा एयरका जहाज सिमकोटको आकासमा पुगेर पनि फिर्ता भएको विमानस्थल श्रोतले जानकारी दिएको छ । विमानस्थलमा अवतरण गर्ने क्रममा एक

हिउँ सफा गरेपछि जुम्ला विमानस्थल सुचारु (फोटो फिचर)

जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्र्मीले पन्छ्याएका छन् । शनिवार विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छाएको हो । धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।

जुम्ला विमानस्थल धावन मार्गको हिउँ पन्छाएपछि जहाज अवतरण ! (तस्बिरसहित)

जुम्ला – जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन् । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो ।धावनमार्गमा जमेकाे हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालयका अधिकृत सोनाक्षी सिंहका अनुसार हिउँ पन्छाएपछि तारा र समिट एअरको एक/एक उडान भएको छ । भारी हिमपातले करिब एक फीट बढी हिउँ जम्मा हुँदा जिल्ला विपत् व्यवस्थापन समितिको अगुवाइमा बिहानैदेखि धावनमार्गको हि...

हिउँ हटाएपछि जुम्ला विमानस्थलमा जहाज अवतरण

जुम्ला विमानस्थलको धावन मार्गमा जमेको हिउँ हटाएपछि जहाजले अवतरण गरेका छन्। तारा र समिट एयरको जहाजले एक एक उडान भरेका हुन्।

धावनमार्गको हिउँ पन्छ्याउँदै सुरक्षाकर्मी (फोटो फिचर)

जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन्। विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो। धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन्।

धावनमार्गको हिउँ पन्छ्याउँदै सुरक्षाकर्मी (फोटो फिचर)

जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन्। विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो। धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी ब...