हिउँ सफा गरेपछि जुम्ला विमानस्थल सुचारु (फोटो फिचर)

जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्र्मीले पन्छ्याएका छन् । शनिवार विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छाएको हो । धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

जुम्ला विमानस्थल खुलाउन हिउँ फाल्दै सुरक्षाकर्मी

जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मंगलबारदेखि भएको लगातारको हिमपातले धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा बन्द

जुम्ला विमानस्थल धावन मार्गको हिउँ पन्छाएपछि जहाज अवतरण ! (तस्बिरसहित)

जुम्ला – जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन् । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो ।धावनमार्गमा जमेकाे हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालयका अधिकृत सोनाक्षी सिंहका अनुसार हिउँ पन्छाएपछि तारा र समिट एअरको एक/एक उडान भएको छ । भारी हिमपातले करिब एक फीट बढी हिउँ जम्मा हुँदा जिल्ला विपत् व्यवस्थापन समितिको अगुवाइमा बिहानैदेखि धावनमार्गको हि...