दीपेश र मिलनको घातक बलिङ

दुबई (हाम्रो खेलकुद) – नेपालका दुई स्पिनर मिलन बोहरा र दीपेश कँडेलले आइसिसी यू१९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले २६ ओभरमा ६ विकेट गुमाउँदै ५४ रन बनाएको छ । तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा […]

सम्बन्धित सामग्री

दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न अनुमति

सुप्रिम सहकारी ठगी प्रक्ररणमा मुछिएका दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ । काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सहकारी हिनामिनामा अनुसन्धान गरिरहेको छ ।...

भैरहवा ल्याइएका दीपेश इप्रका बुटवलको हिरासतमा

काठमाडौंबाट पक्राउ गरिएका दीपेश पुनलाई बुटवल ल्याइएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरी विमानमा रुपन्देहीको बुटवल ल्याइएको हो । अहिले उनलाई इलाका प्रहरी कार्यालय बुटवलको...

दीपेश प्रदेश १ को टोलीमै परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर दीपेश कंडेल प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश १ को टोली बाहिर भएका छन् । प्रदेश १ ले सिद्धान्त लोहनीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने १४ सदस्य टोली घोषणा गर्दा लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका दीपेश नै टोलीमै छैनन् । दीपेश स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै […]

आर्मीका नवीनसँग हारे नेपाल नम्बर एक दीपेश धामी

३० चैत, काठमाडौं । नेपाल नम्बर एक दीपेश धामी प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको सेमिफाइनल खेलमा साविक विजेतासमेत रहेका दीपेश त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठसँग २–१ को सेटमा पराजित भएका हुन् । नवीनले पहिलो सेटमा २१–१९ को जित हासिल गरेका थिए । दोस्रो सेट १२–२१ […]

अस्पताल जान्छु भनेर हिँडेका दीपेश चार दिनदेखि सम्पर्कविहीन

चार दिनदेखि बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ वर्षीय दीपेश मानन्धर अझै फेला पर्न सकेका छैनन् । बिहीबार बिहान घरमा बुुबासँगै खाना खाएर मधुुमेहको परीक्षणका लागि अस्पताल जान्छु भनेर हिँडेका उनी...

दीपेश र विजितको जोडी अन्तिम चारमा

एपिएफका दीपेश धामी र विजित थापा मगरको जोडी ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

सिनकोईवामा दीपेश द ब्याण्डको लाईभ कन्सर्ट हुने

टोकियो सिनकोइवामा दीपेश द ब्याण्डको लाईभ कन्सर्ट आयोजना हुने भएको छ । स्थानीय भिन्तुना डाईनिङको हलमा हुने कन्सर्टमा जापानमा कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा सकृय दीपेश श्रेष्ठको दीपेश एण्ड द ब्याण्डले प्रस्तुति दिने छन् । यस्तै ग्रुओसी ब्याण्डले समेत आफनो प्रस्तुति दिने बताइएको छ। कन्सर्ट आगामी नोवेम्वर १३ तारिक शनिबार साझ चार बजेबाट सुरु हुने आयोजकले …

दीपेश पुनलाई महासचिव बनाउने सहमति

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को महासचिवमा दीपेश पुनलाई बनाउने सहमति भएको छ ।

अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुन चयन भएका छन्। अखिलकाे नेतृत्व सर्वसम्मत रुपमा चयन भएकाे छ । क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह यसअघि नै चयन भएकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको टुंग्यो लगाएका थिए। उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुन यसअघि उपाध्यक्ष थिए। क्रान्तिकारीको उपाध्यक्षमा नरेश रेग्मी, जीपी मैनालीलगायत चयन भएका छन्। क्रान्तिकारीले आजै नेतृत्वको घोषणा गर्दैछ।

दीपेश घले एनआरटीमा अनुबन्धित

३ भदौ, काठमाडौं । न्यूरोड टिम एनआरटीले नयाँ सिजनका लागि फुटबलर दीपेश घलेलाई अनुबन्ध गरेको छ । आगामी कात्तिक २९ गतेदेखि हुने शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै एनआरटीले मिडफिल्डर दीपेशलाई क्लबमा भित्र्याएको हो । बिहीबार दीपेशसँग नयाँ अनुबन्ध सम्झौता गरेको एनआरटीले सम्झौता रकम भने खुलाएको छैन । २२ वर्षीय दीपेशले अघिल्लो वर्ष ए डिभिजन […]