मसाल जुलुस निकालेपछि युवा संघ र प्रहरीबीच बानेश्वरमा झडप, सरकारी गाडी तोडफोड

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले बढ्दो इन्धनको मुल्य र अर्थमन्त्री जनार्दन शर्माको विरोधमा प्रदर्शन गरेको छ। काठमाडौंको बानेश्वरमा उनीहरुले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन्।    नेकपा एमालेको भातृ संगठन युवा संघले मसाल जलाएर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो। प्रदर्शनकारीहरुले मसाललाई घरघरमा फ्याँकेका थिए। …

सम्बन्धित सामग्री

हतियार खरिद प्रकरणविरुद्ध युवा संघको मसाल जुलुस, जलायो प्रधानमन्त्रीको पुतला

काठमाडौं : नेपाल प्रहरीले हतियार खरिद गर्ने विषयका कारण अहिले सांसददेखि सडकसम्म तातेको छ। मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसदले प्रहरीले हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाए। सोही विषयमा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन तथा बृहत् मसाल जुलुस गरेको छ। संघले आज हतियार खरिद…

हतियार किन्ने सरकारको निर्णयविरुद्ध युवा संघको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालले सरकारको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेको छ। युवा संघले मंगलबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो। हतियार खरिद गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ। मसाल जुलुस निकाल्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाइएको थियो।

राष्ट्रिय युवा संघको हतियार खरिदसम्बन्धी मसाल जुलुस

नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले हतियार खरिदसम्बन्धी मसाल जुलुस तथा विरोध प्रदर्शन गर्ने भएकाे छ।...

राष्ट्रिय युवा संघले मसाल जुलुस निकाल्ने

काठमाडाैँ- नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मसाल जुलुस तथा विरोध प्रदर्शन गर्ने भएकाे छ। संघले आज हतियार खरिद प्रकरणविरुद्ध मसाल जुलुस तथा विरोध प्रदर्शन गर्न लागेको हो। साँझ ५ः३० बजे बिरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

मूल्‍यवृद्धिको विरोधमा युवा संघको मसाल जुलुस

९ असार, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा मशाल जुलुस निकालेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयलगायतका विषयलाई लिएर युवा संघले प्रदर्शन गरेका हो । हेर्नुस् तस्वीरहरु :

महंगीविरुद्ध बानेश्वरमा राष्ट्रिय युवा संघको मसाल जुलुस (फोटोफिचर)

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आकाशिदो महंगीविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । एमालेको

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघ नेपालले मसाल जुलुस निकालेको छ। युवा संघले बिहीबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो। जुलुसमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन माग गरेका छन्। अहिले पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ […]

गुल्मीमा दलसम्बन्धी अध्यादेशविरुद्ध मसाल जुलुस

गुल्मी : युवा संघ नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै गुल्मीमा बुधबार मसाल जुलुस गरेको छ।लोकतन्त्रको कुरा गर्ने नेपाली कांग्रेसले पार्टी फुटाउने विभाजनकारी अध्यादेश ल्याउनु दु:खद भएको युवा संघ नेपाल गुल्मीका सचिव रामकृष्ण न्यौपानेले बताए।

अध्यादेशको विरोधमा राजविराजमा युवा संघको मसाल जुलुस

२ भदौ, सप्तरी । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार युवा संघले राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको हो । युवा संघका जिल्ला अध्यक्ष चितरञ्जन यादवको नेतृत्वमा युवाहरुले मसाल […]