पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघ नेपालले मसाल जुलुस निकालेको छ। युवा संघले बिहीबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो। जुलुसमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन माग गरेका छन्। अहिले पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ […]