ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण सम्झौतामा अनियमितता गरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेपाल, इन्जिनियर लवकुश चाइ र सव इन्जितियर सन्तोष भुषाल, उपभोक्ता समितिका गजराज यादव र सचिव धर्मराज खरविन्द विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीका अनुसार उपभोक्ता समितिका

सम्बन्धित सामग्री

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देहीको ओमसतिया गाउँपालिकामा माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण तथा मोटरसाइकल खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ओमसतियाका पूर्वअध्यक्ष केवटविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दायर

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका निवर्तमान अध्यक्ष हिरा केवट (राहुल) विरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा भ्रष्टाचार आरोप पत्र दायर भएको छ । केवटसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, व्यावसायिक माछा ब्लक संचालक समितिका तत्कालीन अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको आयोगको सूचनामा जनाइएको छ । […]

ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

२४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवट (रावल) र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत ओमसतियामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानमध्ये आधा रकम गाउँपालिकाका अध्यक्षकी भाउजु दुर्गादेवी केवटको नाममा रहेको सहानी समिलको नाममा दर्ता भोगचलन गराएको […]

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले मंगलबार ओमसतिया गाउँपालिकाका तत्कालिन प्रमुख प्रशाकीय अधिकृत राजु नेपाल, इन्जिनियर लवकुश चाई, सव इन्जिनियर सन्तोष भुसाल, उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्द विरुद्ध सडक पी.सी.सी. निर्माण गर्दा सम्झौता अनुसार काम नगरी रकम हिनामिना गरेको आरोपमा मुद्धा दर्ता गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक निर्माणमा अनियमितता गरेको आरोपमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

१४ असार, काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका-४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत अनुमान भन्दा कम कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी […]

रूपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इन्जिनियर, सब इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसहित पाँचजनाविरुद्ध भ्रष्टाचार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूमाथि गाउँपालिका ४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण कार्य गर्दा सम्झौता...