नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

काठमाडौँ, १० माघ। कोरोना भाइरसविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । आज (सोमबार) १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि (मंगलबार) थप २३ लाख ४० हजार डोज खोप नेपाल […]

सम्बन्धित सामग्री

१६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल भित्रियो

काठमाडौं । कोभिड–१९ विरुद्धको १६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल भित्रिएको छ । सरकारले कोभ्याक्स सुविधामार्फत खरिद गरेको ४० लाख डोजमध्ये सोमबार १६ लाख ६० हजार डोज खोप नेपाल आइपुगेको हो ।आज आइपुग्ने भनिएको २३ लाख ४० हजार डोज खोप भने आइपुगेको छैन । यसअघि, विद्यालयलाई केन्द्र बनाएर ५७ जिल्लामा...

कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मोर्डना खोप आइपुग्दै

काठमाडौं : कोरोना भाइरसविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आज नेपाल आइपुग्दै छ। खोप आज बिहान कतार एयरबाट नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो । यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको खोपका लागि आवश्यक २ करोड ४ लाख सिरिञ्ज अर्थात् सुइमध्ये ५० लाख नेपाल आइसकेको पनि चौरसियाले बताए।यसअघि आएको मोडर्न

आज २३ लाख ४० हजार मोर्डना खोप नेपाल आउँदै

काठमाडौं । कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको बताउनु भयो । यसअघि हिजो पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ […]

१६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो

काठमाडौं । कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ  । भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ । सरकारले मोर्डना खोप १२ देखि...

गण्डकी प्रदेशका ११ लाखभन्दा बढी नागरिकले लगाए कोरोना विरुद्ध खोपको पूर्ण मात्रा

पुस ६, कास्की । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोना विरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मको तथ्यांकनुसार १४ लाख ७२ हजार ३८७ जनाले पहिलो मात्रा र सो संख्यामा पूरा डोज खोप लगाएका छन् । सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने भएपछि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ । कास्कीमा कोरोना खोपको पहिलो मात्रा भन्दा पूरा डोज लिनेको संख्या बढी छ । तीन लाख ७४ हजार ५५४ जनाले पहिलो मात्रा र तीन लाख ८६ हजार ४१४ जनाले पूरा मात्रा खोप लगाएका छन् । तनहुँमा एक लाख सात हजार ९४३, नवलपरासीमा एक लाख दुई हजार ५८ र  स्याङ्जामा एक लाख २४ हजार ५८६ जनाले पूरा मात्रा खोप लिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यसैगरी, गोर्खामा ९८ हजार ९३१, म्याग्दीमा ५१ हजार ४७१, लमजुङमा ८७ हजार ८०२, पर्वतमा ६० हजार ७४६, बाग्लुङमा ७४ हजार ५८, मुस्ताङ १३ हजार ५८७ र मनाङमा चार हजार ६१२ जनाले पूरा मात्रा खोप लगाएको निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशका कास्की र बागलुङबाहेकका नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि पुस गतेसम्म १४ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा खोप अभियान सञ्चालन गरिएको छ । तोकिएका सामुदायिक र संस्थागत विद्यालयमा लगाउन शुरु गरिएको निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । यस अभियानमा पहिलो मात्र लगाएकालाई आगामी माघ २ देखि १२ गतेसम्म दोस्रो मात्र दिने कार्यक्रम छ । मोर्डना खोप अभियानमा लक्षित संख्या एक लाख ८५ हजार २९८ रहेकोमा एक लाख ९४ हजार ४५० डोज खोप प्राप्त भएको निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा हालसम्म तीन लाख ५४ हजार ८४० जनाको कोरोना परीक्षण गरिएकोमा ८८ हजार २८३ जनाको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म ८६ हजार ७०९ जना निको भएका छन् । संक्रमणबाट एक हजार ४२५ को निधन भएको जानकारी दिइएको छ । रासस