काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोनाबीचको खेल बन्द रंगशालामा हुने भएको छ। युरोपमा बढ्दै गएको कोरोना भाइरस महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल बिना दर्शक हुन लागेको हो । खेल बायर्न घरेलु मैदान एलिनाजमा ९ डिसेम्बरमा हुनेछ । कोरोना संक्रमण बढ्दै गएपछि जर्मन सरकारले दर्शक बिना […]