कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेकाे छ । परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए […]

सम्बन्धित सामग्री

कक्षा १२ को पूरक परीक्षाको समयतालिका परिवर्तन

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ । विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ...

कक्षा १२ को परीक्षा आवेदन खुला

२० माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन खुला गरेको छ । २०८० सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षाको लागि परीक्षार्थीले नियमित शुल्कमा यहि माघ मसान्तसम्म आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्ने बोर्डले जनाएको छ । बोर्डले कक्षा ११ […]

कक्षा ११ को आंशिक/ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधबार गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको परीक्षा नतिजा सार्वजनिक गरेको हो। बोर्डको विज्ञप्तिअनुसार उक्त परीक्षामा कुल ११ हजार ६ सय ३३ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ग्रेड वृद्धितर्फ १० हजार ३ सय ५३ र आंशिकतर्फ १२ सय ८० सहभागी थिए। आंशिकतर्फ ५ सय ९१ जनामात्रै उत्तिर्ण भएको बोर्डले जनाएको छ। लेटर ग्रेडिङतर्फ कक्षा ११ र १२ को सैद्धान्तिकतर्फ डी&nb

कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म लिएको परीक्षामा ११ हजार ६३३ सहभागी भएको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ग्रेडवृद्धितर्फ १० हजार ३५३ जना सहभागी भएका थिए भने आंशिकतर्फ १ हजार २८० जना […]

कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक

१२ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को  ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म लिएको परीक्षामा ११ हजार ६३३ सहभागी भएको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ग्रेडवृद्धितर्फ १० हजार ३५३ जना सहभागी भएका थिए भने आंशिकतर्फ १ हजार […]

एसईईको ग्रेडवृद्धि परीक्षा भदाै ११ र १२ गते

काठमाण्डाै - एसईईको ग्रेडवृद्धि अर्थात पूरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । ‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी पनि ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् । परीक्षाफल रद्द भएका विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाइने बोर्डले जनाएको छ । २०७८ सालको एसईई परीक्षामा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थी...

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी असोज ११ गतेदेखि चल्नेछ भने समय ११ देखि २ बजेसम्म तोकिएको छ । सूचना हेर्नुहोस्ः

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डाै / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा... The post कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक appeared first on Purbeli News.

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकांकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको...