चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन गएका हुन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन्। प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएका हुन् । केही बेरमा उनी […]