रातोपाटी ब्रिफिङ : काँग्रेस र जसपामा आन्तारिक किचलो बढ्दै, कमजोर बन्यो नेपाली मुद्रा

आज २०७९ असार २७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारमा गठबन्धनबारे काँग्रेसमा किचलो, ओलीले गरे सरकारको आलोचना, नेपाली मुद्रा निरन्तर कमजोर बन्दै; १९ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिति, नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रचण्डको प्रतिबद्धता, जसपामा उपेन्द्र र बाबुरामको यस्तो छ तयारी, एक हजार थान हतियार खरिद गर्दै प्रहरी, नेप्सेमा ७७ अंकको गिरावट लगायत छन् ।