इटहरीबाट लागुऔषध ब्राउनसुगरका कारोबारी पक्राउ

प्रहरीले इटहरीस्थित एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, […]

छ महिनामा तीन हजार लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओ

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ । प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–१० का...

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ। प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ परेपछि यो तथ्य खुलेको हो। लागुऔषध नियन्त्रण ब्यूरोले गत शुक्रबार सुनसरी धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय ध्रुब...

बाँकेमा लागुऔषध प्रयोग कर्ता र कारोबारी बढे

१२ असारऽ नेपालगञ्ज । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् […]

सप्तरीमा एक वर्षमा ९१ जना लागुऔषध कारोबारी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ जना लागुऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । उजुरी दर्ता भएकामध्ये पाँचजना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागु औषधसहित शुक्रबार सार्वजनिक गरेको थियो । इलाका प्रहरी कार्

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौ जना पक्राउ

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौं जनालाईं प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ।

काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरका कारोबारी पक्राउ

यस क्रममा सोमबार काँकडभिट्टाबाट प्रहरीले दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। उनीहरू ब्राउनसुगरका कारोबारी रहेको झापा प्रहरीले जनाएको छ।

मोरङको उर्लाबारी र विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार कारोबारी पक्राउ

विराटनगर / मोरङको उर्लाबारी र विराटनगरबाट उच्च गुणस्तरको मानिने लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित चार जना पक्राउ परेका छन् । आइतबार साँझ पक्राउ परेका उनीहरु कारोबारी र सेवनकर्ता पनि रहेको प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्राउन सुगरलाई महँगो र उच्च गुणस्तरमध्येको लागुऔषध मानिन्छ । विराटनगरबाट एक जना भारतीय नागरिकसहित दुई युवा र उर्लाबारीबाट एक... The post मोरङको उर्लाबारी र विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार कारोबारी पक्राउ appeared first on Purbeli News.