चिनियाँ खोपको दोस्रो मात्रा दिइँदै, यो मितिमा लगाउन पाइने

गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ तथा वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

सम्बन्धित सामग्री

काठमाण्डौ महानगरमा आजदेखि विद्यार्थीलाई फाइजर खोपको दोस्रो मात्रा दिइँदै

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गर्दैछ । खोपका लागि महानगरपालिकाको ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ । महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीकाअनुसार तोकिएको मितिमा शनिवारबाहेक अरु सबै दिन बिहान १० बजेदेखि  दिउँसोको ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप अ...

सोमवारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउने योजनामा कामपा

माघ २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने बताएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा शनिवारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ः०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।             यसरी खोप लगाउनका लागि कामपा ३२ ओटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।             खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ । कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ । माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर अहिले क्रमिक रुपमा घटिरहेको छ । रासस

सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो ।कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गर्नुभएको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि  ४ः ०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।  यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको

ललितपुर महानगरद्वारा भेरोशिल खोप कार्यक्रम स्थगित

ललितपुर महानगरपालिकाले माघ १४, १६ र १७ गते ६० वर्षमाथिका व्यक्तिहरुलाई लगाउने भनिएको बुस्टर डोज खोप कार्यक्रमलाई परिवर्तन गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी खोप कार्यक्रमलाई परिवर्तन गरिएको जानकारी दिएको हो । सरकारले उपलव्ध गराउने भनिएको भेरोशिल खोप उपलब्ध नभएकाले बुस्टर डोजका रुपमा भेरोशिल खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरिएको महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।महानगरपालिकाले उल्लेखित मितिमा कोभिसिल्ड खोपको मात्रा लगाइने र त्यसका लागि उक्त खोप लगाएको ६ महिना पुरा भएका

कोभिशिल्डको पहिलो मात्रा लगाउनेहरुलाई एउटै प्रकृतिको अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं : यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाउनेहरुले दोस्रो मात्राको लागि एउटै प्रकृतिको अस्ट्राजेनेका खोप पाउने भएका छन्। कोभिशिल्ड खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स खोप उपलब्ध गराउन असमर्थ भएपछि तोकिएको मितिमा उक्त मात्रा दिन नसकिएकोले यस्तो निर्णय गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निर्देशक डा…

चन्द्रागिरि नगरपालिका पूर्ण लकडाउनमा जाँदै, हिँडडुल गर्न समेत रोक

चन्द्रागिरि नगरपालिकालाई आगामी जेठ* १ गते पूर्णरुपमा लकडाउन गरिने भएको छ । नगरपालिकाका नगर प्रमुखको अध्यक्षता बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा बन्द गरी सिल गर्ने निर्णय गरेको हो ।यस अवधिभर घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अन्य सेवा र पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । चिनियाँ खोपको दोस्रो मात्रा लगाउनका लागि भने मानिसहरुले पहिलो पटक लगाएको खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्