नेताहरुको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव छैन : बामदेव गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन्। राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गौतमले नेपाल र ओली रिसाएको भन्दै रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास सार्थक नहुने उल्लेख गरे। आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको उनको स्पष्टोक्ति थियो।

सम्बन्धित सामग्री

सिंहदरबारमा पाँच नेता : पार्टी एकताका लागि 'संयोजन समिति', चुनाव चिन्ह एउटै!

काठमाडौं: तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का पाँच जना सचिवालय सदस्य केही समययता सघन छलफलमा छन्। पार्टी एकता नभए सहकार्यको रणनीतिमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम…

प्रचण्डले आरोपपत्र फिर्ता नलिँदा नेकपाको एकता टुट्यो : बामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोपपत्र फिर्ता लिन नमान्दा नेकपाको पार्टी एकता टुटेको बताएका छन्। शनिबार ललितपुरको धोबिघाटमा आयोजित एकता अभियानको  राष्ट्रिय भेलालाई सम्बोधन...

पार्टी एकताका लागि ओली र प्रचण्डलाई चारैतिरबाट घेराबन्दी गर्नुपर्छ : बामदेव गौतम

२० फागुन, काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रचण्ड-माधव पक्ष र ओली पक्षका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकता अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोना भाइरसविरुद्धको खोप लगाउन नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेका …

विभाजित नेकपाले चुनाव जित्न सक्दैन, कांग्रेसले मत बढाउँछ : बामदेव गौतम

विभाजनपूर्व नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपाध्यक्ष रहेका बामदेव गौतमले विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरेका छन् । पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा बोल्दै गौतमले फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको बताएका हुन ।

ओलीको प्रस्ताव अस्वीकार गरि बस्नेत लागे बामदेवको पार्टी एकता अभियानमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन भइसकेको छ । भलै, यसको औपचारिक प्रकृया भने टुंगिएको छैन । यसक्रममा नेता तथा कार्यकर्ताहरुले कित्ता परिवर्तनको शिलशिला चलिरहेको छ । तर, उपाध्यक्ष बामदेव गौतम भने कुनै पनि कित्तामा नलागी पार्टी एकता कायम नै हुनुपर्ने भन्दै अभियानको थालनी गरिसकेका छन् ।

सरकार परिवर्तन नभए पार्टी एकीकरण सम्भव छैन : बामदेव गौतम

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता सम्भव...

वैशाख ९ गते पार्टी एकता हुन्छ : बामदेव गौतम - Naya Patrika

एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी एकताको...पूरा पढ्नुहोस् »