‘आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउँछौँ’

काठमाडौँ– वाईसीएल, नेपालका नेता, कार्यकर्ताहरुले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)लाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता जनाएका छन्। काठमाडौँमा जारी राष्ट्रिय भेलामा सहभागी भएका उनीहरुले युवाहरुलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन्। सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने वाईसीएलका नेता, कार्यकर्ताहरुको पार्टी […]

सम्बन्धित सामग्री

सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउन नेताहरुसँग वाइसिएलको माग

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालका नेताकार्यकर्ताले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता जनाएका छन्। काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका नेताकार्यकर्ताले युवाहरुलाई परिचालन गरेर आगामी निर्वाचनमा...