रौतहटबाट प्रचण्डको उद्घोष : मलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन राखेको हो, माओवादी पहिलो दल बन्छ (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । आज (शनिबार) रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई सिध्याउने उद्देश्य राखेर एमालेले चिवतनमा महाधिवेशन गर्न लागेको भएपनि निर्वाचनमा आफ्नो जित सुनिश्चित् रहेको सुनाए । उनले भने,‘अहंकारका खलनायकहरुले […]

सम्बन्धित सामग्री

माओवादी सच्चिने हो भने…

पार्टी सच्चिने हो भने विचार सच्चिनुपर्छ । विचार अनुसारको संगठन सच्चिनुपर्छ । संगठन अनुसारको आचरण, व्यवहार र कार्यशैली सच्चिनुपर्छ । जनताले अरू पार्टी र माओवादी पार्टीका बीचमा भिन्नता देख्न पाउनुपर्छ ।

मूल पार्टी फुटेर दश टुक्रा बनेपछि माओवादीको आठौँ महाधिवेशन !

मोहन वैद्यको क्रान्तिकारी र बाबुराम भट्टराईको वैज्ञानिक धारमाथि टेकेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी पार्टीलाई जनतामाझ लोकप्रिय बनाए । वैद्यको उग्र क्रान्तिकारी धारलाई समातेर वि.सं. २०५२ सालमा प्रचण्डले ‘जनयुद्ध’ को उद्घोष गरेका थिए । जसमा बाबुराम भट्टराईको समर्थन थियो । एकपटक ‘क्रान्ति’ गर्नैपर्छ भन्ने सोचबाट प्रेरित भएका प्रचण्ड, बाबुराम र वैद्यबीचको सहकार्य दुई दशकमा पाँच […]