आर्सनलका म्यानेजर आर्टेटालाई कोरोना

काठमाडौँ । आर्सनलका म्यानेजर (प्रबन्धक) माइकल आर्टेटालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।  म्यानेजर आर्टेटालाई भाइरसको सङ्क्रमण देखिएपछि आर्सनल र ब्राइटनबीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ । यसैबीच प्रिमियर लिगले ...

सम्बन्धित सामग्री

कोरोना संक्रमणपछि पहिलोपटक टोलीमा फर्कंदै मेस्सी

लियोनेल मेस्सी आइतबार स्टाडे डे रेइम्सबिरुद्धको खेलमा टोलीमा फर्कने म्यानेजर माउरिसियो पोचेटिन्होले जानकारी दिएका छन् । कोभिड १९ को संक्रमणबाट पूर्ण निको भएपछि मेस्सी पहिलोपटक टोलीमा फर्कन लागेका हुन् ।युरोपियन विन्टर ब्रेकका दौरान संक्रमित बनेका मेस्सीले त्यसयता कुनै खेल खेलेका छैनन् । पत्रकार सम्मेलनमा पोचेटिन्होले मेस्सीले टोलीसँग प्रशिक्षण गरेको र उनको आगमनले आफू खुसी रहेको बताए । ‘उनी हामीसँग भोलि टोलीमा हुनेछन्,’ उनले भने ।पोचेटिन्होले घाइते भएर टोली बाहिर रहेका फ्रेन्च फरवार्ड

फुटबल स्टार मेस्सीलाई कोरोना

एजेन्सी । फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएपछी उनी होम आइ्सोलेसनमा बसेका छन् । यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो । विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछी उनलाई कोरोना संक्रमण भएको बुझिएको छ । पीएसजीका म्यानेजर […]

विज्ञापन बोर्डका सदस्य न्यौपानेको कोरोना संक्रमणबाट निधन

मोरङ । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष ५० वर्षीय चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको छ । उनको विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका क्रममा आज शुक्रबार बिहान ८ः२५ बजे मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगर–४ घर भएका न्यौपाने नेपाल विज्ञापन बोर्डका सदस्यसमेत थिए । सप्तकोसी एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर रहेका उनका […] The post विज्ञापन बोर्डका सदस्य न्यौपानेको कोरोना संक्रमणबाट निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

बानका अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट निधन

काठमाडौं : व्यवसायिक रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ।कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचाररत न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। स्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूर्ण योगदान छ। स्थापनामा मार्केटिङबाट प्रवेश गरेका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाई प्रदा

कोरोना संक्रमित पत्रकारको निःशुल्क उपचार गर्न पत्रकार महासंघको माग

जनकपुरधाम : पत्रकार महासंघ प्रदेश २ समितिले कोरोना महामारीको बेला पत्रकारहरुको सुरक्षा, राहत र संक्रमितको निःशुल्क उपचार गर्न प्रदेश सरकारसँग माग गरेको छ।बिहीबार प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै महासंघले उक्त माग राखेको हो। यस्तै, कोरोना संक्रमणबाट मृत्यु भएका रेडियो मधेश मशालाका स्टेशन म्यानेजर मनोजकुमार चौधरी र रेड टेलिभिजनका अध्यक्ष रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ।यस्तै, प्रदेश सरकारले

कोरोनाबाट रेडियोका स्टेशन म्यानेजर चौधरीको मृत्यु

रौतहट । रेडियो मधेस मसला गरुडाका स्टेसन म्यानेजर मनोज  कुमार चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गरुडा नगरपालिका घर भएका पत्रकार चौधरीको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।घरमै रहेका बेला कोरोना संक्रमित भएका ४० वर्षीय चौधरी पछिल्लो २ सातादेखि  नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रहेका थिए । कोरोना संक्रमणका कारण  मंगलबार मात्रै प्रेस युनियनका कोषाध्यक्ष रामादेवी यादवको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

अस्पतालहरुमा बिरामीको चाप बढ्यो

जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शय्याहरु भरिन लागेका छन् ।  चितवन मेडिकल कलेजले २५३ शय्या कोभिड उपचारका लागि भनेर छुट्याएकामा अहिले १५३ कोभिडका बिरामी रहेका छन् । अस्पतालका अपरेसन म्यानेजर पा...

म्यारियट होटेल दोस्रो वर्षमा, १२ हजारमा वार्षिकोत्सव विशेष अफर

काठमाडौं । म्यारियट होटेलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । काठमाडौंको नक्सालमा रहेको म्यारियट होटेलले अप्रिल १८ मा आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको हो । होटलका जनरल म्यानेजर फाबियन मार्टिनेजले कोरोना महामारीको अवस्थामा पनि स्वास्थ्य मापदण्डको कडाइका साथ लागु गरी सुरक्षित रुपमा ग्राहकलाई सेवा दिएको बताए । होटेलले फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरूको साथ नयाँ व्यञ्जनहरू पस्किँदै आइरहेको जनाएको छ । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ । होटेल

क्रिकेटमा पालना भएन कोरोना स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड आज त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भइरहेको नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा पालना भएन। सरकारले २५ जनाभन्दा बढी भेला नहुन, अनिवार्य मास्कको प्रयोग गर्न भने पनि क्रिकेट मैदानमा त्यसको कुनै पालना भएको छैन। शुक्रबार नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर रौनक मल्लले हस्पिटल पार्टनरसँगको सहकार्यमा स्वास्थ्य सुरक्षा अपनाइने बताएका थिए।