फुटबल स्टार मेस्सीलाई कोरोना

एजेन्सी । फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएपछी उनी होम आइ्सोलेसनमा बसेका छन् । यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो । विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछी उनलाई कोरोना संक्रमण भएको बुझिएको छ । पीएसजीका म्यानेजर […]

सम्बन्धित सामग्री

'हिट र फिट' हुने दबाब बिच कोरोना संक्रमण मुक्त भएका फुटबलरको प्रदर्शन खस्किँदो

फुटबल खेलमा शारीरिक फिटनेस अहम कुरा हो। फिटनेससँगै कन्सन्ट्रेसन भएन भए खेलाडीको प्रदर्शन राम्रो हुन सक्दैन। त्यसैले फुटबल खेलाडीहरु आफूलाई फिट बनाउन लाखौं खर्च गर्छन्। स्टार खेलाडीमा झन फिट र हिट हुन दबाब बढी हुन्छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणले फुटबल खेलाडीहरुको यही फिटनेस सुत्रमाथि प्रश्न खडा गरिदिएको छ। संक्रमणको दीर्घकालीन…

पिएसजीका डिफेन्डर हाकिमीलाई कोरोना संक्रमण

मोरक्कोका फुटबल स्टार अकरफ हाकिमीलाई कोरोना भाइरस संक्रमण भएको छ । उनी अहिले आईशोलेसनमा छन् । भर्खरै मात्र उनले पिएसजीसँग सम्झौता गरेका हुन् । अघिल्लो सिजन उनले इन्टर मिलानलाई इटालियन सिरिए उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । इन्टरमै छँदा अक्टुबर २०२० मा उनलाई पहिलोपटक कोरोना संक्रमण भएको थियो । यद्यपी, त्यसको भोलिपल्टै उनको नतिजा नगेटिभ देखिएको थियो । र, युईएफएले यसलाई फल्स नेगेटिभ भन्दै उनलाई खेल खेल्न छुट दिएको थियो । पिएसजीकै १८ वर्षीय फ्रेन्च मिडफिल्डर इडुआर्ड मिचुटलाई पनि

रोनाल्डोलाई कोरोना संक्रमण

युभेन्टसका पोर्चुगिज स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टी भएको छ। स्टार रोनाल्डोलाई कोरोना संक्रमण पुष्टी भएको पोर्चुगल फुटबल फुटबल फेडेरेसनले जनाएको छ। यसअघि बुधवार नेशन्स कप अन्तर्गतको खेलमा रोनाल्डोले पोर्चुगलबाट फ्रान्सविरुद्ध खेलेका थिए। अब पोर्चुगलले खेल्ने स्वीडेनविरुद्धको खेलमा रोनाल्डो सहभागी हुने छैनन्। फेडेरेसनका अनुसार रोनाल्डोको अवस्था अहिले सामान्य छ।

स्पेनिस स्टार फुटबलर सिल्भालाई कोरोना संक्रमण

स्पेनिस स्टार फुटबलर डेभिड सिल्भालाई कोरोना भाइरस संक्रमण देखिएको छ। म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै अहिले घरेलु क्लब रियल सोसाइडेडमा आवद्ध भएका सिल्भा आइसोलेसनमा रहेका छन्। सिल्भालाई कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको क्लबले जनाएको छ। उनी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन्। ३४ वर्षीय सिल्भा केही द...

https://www.onlinekhabar.com/2020/06/875507

८ असार, काठमाडौं । सर्वियन क्लब रेड स्टार बेलग्रेडको पाँच खेलाडीलाई कोरोना भाइरस संक्रमण भएको छ । हजारौँ दर्शकको उपस्थितिमा सिटी राइभल पार्टिजन बेलग्रेडसंग फुटबल खेलेको १२ दिनपछि रेड स्टार बेलग्रेडले आफ्ना खेलाडीलाई कोरोना संक्रमण भएको …

स्पेनमा खेलाडीहरूको कोरोना परीक्षण

मड्रिड । स्पेनिस फुटबल फेडेरेसनले स्पेनिस ला लिगा क्लबका खेलाडीको कोरोना परीक्षण गरेको छ । ला लिगा आयोजकले ला लिगा पुनः सुचारु गर्ने उद्देश्यअनुरूप खेलाडीको कोरोना परीक्षण थालेको हो । बुधबार स्पेनका तीन ठूला क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडका खेलाडी कोरोना परीक्षणमा सहभागी थिए । बुधबार बार्सिलोनाको स्टार खेलाडीहरूले कोरोना परीक्षण गरेका थिए …

https://www.onlinekhabar.com/2020/04/853467

२९ चैत, काठमाडौं । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस महामारी कोभिड १९ विरुद्ध लड्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । युभेन्ट्सबाट व्यावसायिक फुटबल खेल्ने पोर्चुगिज फरवार्डले कोभिड विरुद्ध सबै जनालाई एकजुट हुन र एकताबद्ध …

कोरोना भाइरसविरुद्ध लड्न रोनाल्डोको सहयोग, यसअघि मेस्सीले पनि गरेका थिए दान

पोर्चुगलका विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्धको लडाईंमा साथ दिँदै सहयोगको हात अगाडि बढाएका छन्। रोनाल्डोले फुटबल एजेन्ट एवं व्यापारी जोर्ज मेन्डेससँग मिलेर राजधानी लिस्बनस्थित सान्टा मारिया अस्पताललाई जीवनरक्षक उपकरणहरु प्रदान गरेका हुन्। दुबैले सान्टा मारिया अस्पतालमा दुई वार्डका लागि आवश्यक उपकरण सहयोग दिएको रोयटर्सले जनाएको छ। प्रत्येक

हरेक पाँच मिनेटमा सास फुल्थ्यो, मांसपेसी शिथिल हुन्थ्यो

अर्जेन्टिनाका फुटबल स्टार पाउलो डिबालाले कोरोना भाइरसलाई हराए। तर इटालियन क्लब युभेन्टसका यी स्टारको कोरोना अनुभव भने निकै दर्दनाक रह्यो। कोरोनाले अहिले इटालीमा ९ हजार बढीको ज्यान लिइसकेको छ। डिबालाले कोरोना संक्रमण भएपछिको समय कुनै खराब सपना भन्दा कम नभएको बताए। उनले भने ‘केही दिनअघिसम्म म निकै मुस्किल अवस्थाम...

खेल क्षेत्रमा पनि पस्यो कोरोना, आर्सनलका प्रशिक्षक नै संक्रमित

कोरोना भाइसरको महामारीका कारण खेल क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ। कोरोनाका कारण पोर्चुगिज स्टार खेलाडी रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै कोरोनाका कारण इटाली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिगलगायतका महत्वपूर्ण ठूला प्रतियोगिताहरु रोकिएका छन्। विश्वभरि नै विभिन्न कार...