धुलिखेलमा अनलाइनबाट कर भुक्तानी

बनेपा । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम

सम्बन्धित सामग्री

बाग्मतीमा अनलाइनबाट ब्लु बुक नवीकरण र कर भुक्तानी बन्द, मारमा सेवाग्राही

२३ भदौ, काठमाडौं । बाग्मती प्रदेशले अनलाइनबाटै सवारी ब्लु बुक (बिल बुक) नवीकरण गर्ने र सवारी कर तिर्न सेवा स्थगित गरेको छ । बाग्मतीको श्रम रोजगार तथा यातायात मन्त्रालयले वैकल्पिक व्यवस्था नगरी सेवा रोकेपछि धेरै सेवाग्राही मर्कामा परेका छन् । सवारी दर्ता किताब (ब्लु बुक) नवकीरण सहित कर भुक्तानी लगायतका नागरिक एपमा समेत राखिएको सेवा […]

माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु

काठमाडौँ,२० माघ । चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि सुरु गरेको हो । यो सेवा सुरुआतसँगै नगरपालिकाका सेवाग्राहीले विभिन्न एप्समार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न सक्नेछन् । सेवा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले परम्परागत शैलीबाट […]

व्यासमा विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ

तनहुँ – जिल्लाको व्यास नगरपालिका कार्यालयमा आजदेखि विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरिएको छ । नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच आफ्नो कर तिरेर उद्घाटन गरे । सो अवसरमा उनले गण्डकी प्रदेशको समन्वयमा रु दुई करोडको लागतमा कर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको बताए । व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा डिजिटल प्रविधिको अभ्यास […]

चन्द्रागिरि नगरपालिकामा आईएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु

चन्द्रागिरि नगरपालिकामा आईएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार सो सेवाको उद्घाटन टन गरेका हुन् । यस सेवा मार्फत चन्द्रागिरि नगरवासीहरूले घर–बहाल कर, सम्पत्ति कर तथा व्यावसायिक कर सजिलै अनलाइनमा आईएमई पे मार्फत तिर्न सक्नेछन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले यसले नगरवासीहरूलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै आगामी दिनमा चन्द्रागिरि नगरपालि

चन्द्रागिरि नगरपालिकाको कर भुक्तानी आइएमई पेबाट

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा एक कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरेको हो ।योसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर […]

चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’बाट भुक्तानी गर्न सकिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’ बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाले एक कार्यक्रमका बीच आइतबारदेखि विद्युतीय कर भुक्तानी ( ई–पेमेन्ट) सेवा सुरु गरेको हो । यो सेवा सुरु भएसँगै ‘आईएमई पे’ मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर भुक्तानी गर्न सक्नेछन् । नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको […]

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ । आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने भएको हो । विद्युतीय कर भुक्तानी सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा  नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राही लाभान्वित हुने वि

खल्तीबाटै काठमाडौं महानगरको कर भुक्तानी सुविधा

खल्ती डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा सुरु गरेको छ ।यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू खल्तीमार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्का स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी सुर गरेको बताए । कोभिड–१९ को […]

अनलाइनमार्फत सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

बागमती प्रदेशमा सवारी कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने प्रणाली सुरु भएको छ।