खल्तीबाटै काठमाडौं महानगरको कर भुक्तानी सुविधा

खल्ती डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा सुरु गरेको छ ।यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू खल्तीमार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्का स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी सुर गरेको बताए । कोभिड–१९ को […]