ला लिगा : रियल र बार्सा विजयी

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौंथो जित निकालेको छ। गएराति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ गोल अन्तरले हराएको हो।रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे। बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए। जितसँगै रियलले ४ खेलमा १२ अंक जोडेको छ। रियल शीर्ष स्थानमा रहेको छ। पराजित बेटिस ९ अंक जोडेर तेस्रो स्थानमा छ।गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले पराजित गरेको छ। बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरि

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : रियल बेटिससँग ग्रानाडा पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस विजयी भएको छ । गएराति भएको खेलमा ग्रानाडालाई १– गोलले हराउँदै बेटिस विजयी बनेको हो । रियल बेटिसका इसोले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा इसोले गरेको गोल नै बेटिसको जितका लागि निर्णायक बन्यो । यो जितसँगै रियल बेटिस २० खेलबाट […]

ला लिगा फुटबलमा रियल मड्रिडको विजयी सुरुवात

काठमाण्डाै - साविक विजेता रियल मड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा रियल मड्रिडले अल्मेरियाविरुद्ध २–१ गोलको जित निकाल्यो । रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे। अल्मेरियाका लागि लार्जी रामाजानीले गोल गरे । जितसँगै साविक विजेता रियलले तीन अङ्क जोड्यो।

ला लिगा: रियल मड्रिडको विजयी सुरुवात

एजेन्सी – साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा रियलले अल्मेरियाविरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो। १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे। अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन। जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको […]

चार खेल अगावै रियल मड्रिड ला लिगा च्याम्पियन

१८ वैशाख, काठमाडौं । रियल मड्रिडले चार खेल अगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । शनिवार स्पानयोललाई ४-० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो । रियलको यो ३५औं ला लिगा उपाधि हो । रियलले ३४ खेलबाट ८१ अंक जोड्दै चार खेल अगावै उपाधि कब्जा गरेको हो । रियल दोस्रो स्थानको सेभिया भन्दा १७ […]

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडलाई

काठमाण्डाै - रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा स्पानियोललाई ४–० गोलले हराउँदै रियलले उपाधि जितेको हो । घरेलु मैदानमा रियलका रोड्रिगोले दुई तथा मार्कुस एसेन्सियो र करिम बेन्जिमाले एक/एक गोल गरे । जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ । रियल दोस्रो स्थानको सेभियाभन्दा १७ अङ्कले अघि रहेको छ । ला लिगामा रियल ४ खेल बाँकी रहँदै उपाधि जित्न सफल भयो । रियलको यो ३५औँ ला लिगा उपाधि पनि हो । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युर...

स्पेनिस ला लिगा : उपाधि रियल मड्रिडलाई

काठमाडौं- स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले हात पारेको छ। गएराति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो। रियलले ४ खेल बाँकी रहँदै उपाधि जितेको हो। रियलको यो ३५औं ला लिगा उपाधि हो। जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ। ररेलु मैदानमा जितका लागि रोड्रिगोले दुई गोल गरे। खेलको […]

रियल मड्रिड ला लिगा उपाधि नजिक

८ वैशाख, काठमाडौं । करिम बेन्जेमाले पेनाल्टी गुमाएपछि ओसासुनालाई ३-१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । यस जितले रियल ३५औं ला लिगा उपाधि जित्ने संघारमा छ । खेलमा रियलले ३ गोल गर्दै जितेपनि उत्कृष्ट लयमा रहेका बेन्जेमाले भने दोस्रो हाफमा १० मिनेटको अन्तरमा दुई पेनाल्टी मिस गरे । रियलका […]

स्पेनिस ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै रियलले २४ खेलमा ५४ अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ । भिल्ला ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा काडिज र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकाे सहज जित

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा खेलको १६ औँ मिनेटमा करिम बेन्जिमाले गाेल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औँ मिनेटमा गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ । एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

स्पेनिस ला लिगा : रियल मड्रिडको बराबरी

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकियो । ४६औँ मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए । ५७औँ […]