एमाले प्रदेश १ सभासदस्य गुलेफुन खातुनको राजीनामा स्वीकृत

मोरङ – नेकपा एमाले प्रदेश १ सभासदस्य गुलेफुन खातुनको राजीनामा स्वीकृत भएको छ। बिहीबार प्रदेश सभामा प्रदेश प्रमुख प्रदीपकुमार भण्डारीले सभासदस्य गुलेफुनको राजीनामा स्वीकृत गरेको सुनाएका थिए। सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोग प्रमाणित भएपछि नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी खातुनले बुधबार राजीनामा दिएकी थिइन्। मोरङबाट सभासदस्य भएकी खातुनको मुद्दा दोहोर्‍याउने आदेश दिन सर्वोच्च […]

सम्बन्धित सामग्री

गुलेफुन मियाको सांसद पद जाँदा हिमा बस्नेतको भाग्य चम्कियो

सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाले पदबाट राजीनामा दिएकी छन् । उनको राजीनामा स्वीकृत भएसँगै एमालेले निर्वाचन आयोगलाई समानुपातिक तर्फको बन्द सूचीबाट सांसद नियुक्त गरिदिन पत्र पठाइसकेको छ ।एमाले प्रदेश १ का सांसद इन्द्रमणि पराजुलीले दिएको जानकारी अनुसार प्रदेश १ संसदीय दलले निर्णय गरेर पत्र पठाएको हो । ‘संसदीय दलले निर्णय गरिसकेको छ, निर्वाचन आयोगमा पत्र पुगेको हुनुपर्छ,’ उनले भने ।समानुपातिक कोटाबाट सांसद बनेकी खातुनले राज

कहाँ छिन् फरार रहेकी सांसद गुलेफ खातुन ?

विराटनगर : नेकपा (एमाले) विभाजन भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले बिहीबार राजीनामा दिने तयारी गरिरहँदा फरार सूचीमा रहेकी गुलेफुन खातुनको चर्चा एकाएक चुलिएको छ। उनको हस्ताक्षर दुरुपयोग हुने होइन भन्ने विषयमा आशङ्का बढेसँगै नेताहरूले उनलाई सम्झिएका हुन्‌।एमाले सांसद गुलेफुन खातुन प्रदेश १ को बजेट अधिवेशनको बैठकमा सहभागी भइनन्। त्यसपश्चात प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले खातुन नियमित १० भन्दा बढी बैठकमा उपस्थित हुन नसक्ने निवेदन परेको विवरण वाचन ग