सडकआश्रित मानवको उपचारका लागि प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता

सडकआश्रित मानवहरुको स्वास्थ्योपचारलाई सहज बनाउनका लागि नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता भएको छ। मानवसेवा आश्रमको संरक्षणमा आइपुगेका बेवारिसे नागरिकको अस्पतालले स्वास्थ्य उपचार गर्ने सम्झौतामा उल्लेख छ। सम्झौतापत्रमा महाराजगञ्जस्थित नेपाल...

सम्बन्धित सामग्री

प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक

नेपाली कांग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालन तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटनको माग गरेको छ। सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने सहमति बमोजिमको प्रक्रिया अघि बढाइएको विषयलाई जोड्दै अस्थायी रूपमा अन्यत्र गएको भनेको छ।

प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच साझेदारी सम्झौता

काठमाडौँ– चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणमा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले नेपाल प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता भएको हो । सम्झौतापत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले […]

बेलबारीबाट इनरुवामा किन सारियो प्रहरी अस्पताल ?

२६ मंसिर, विराटनगर । कोशी प्रदेशमा रहेको नेपाल प्रहरीको अस्पताल मोरङको बेलबारीबाट सुनसरीको इनरुवा सारिएको छ । ११ फागुन २०७९ मा तत्कालिन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पतालको शुभारम्भ गरेका थिए । तर एक वर्ष नपुग्दै उक्त अस्पपतालका सबै सामान सुनसरीको इनरुवामा सारिएको छ । अब कोशी प्रदेश अस्पतालले इनरुवाबाटै सेवा दिनेछ । […]

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल

जानकी– लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ ।  प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि […]

बेलबारीमा बन्यो प्रहरी अस्पताल, सर्वसाधारणले पनि सेवा पाउने

मोरङको बेलबारी–३ मा  प्रदेश नम्बर १ प्रहरी अस्पताल निर्माण गरिएको छ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उक्त अस्पताल बुधबार उद्घाटन गरेका हुन्।

महानिरीक्षक सिंहले गरे प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेजको उद्‍घाटन

काठमाडौं, १२ माघ । नेपाल प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा आयोजित एक समारोहबीच उद्‍घाटन गरेका छन्। साथै उनले नवनिर्मित भवनको निरीक्षण गर्नुका साथै भवन परिसरमा वृक्षरोपणसमेत गरेका छन्। उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी […]

प्रहरी महानिरीक्षक सिंहबाट प्रहरी तालिम केन्द्र तथा प्रहरी अस्पताल निरीक्षण

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जको शुक्रबार निरीक्षण भ्रमण गरेका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उनले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक

धनगढीमा प्रहरी अस्पताल सञ्चालन

धनगढी – सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा ल्याइएकाे छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र सञ्चालन गरिएकाे अस्पतालकाे आज प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गरेका हुन्। प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखाका रूपमा धनगढीमा अस्पताल सञ्चालन गरेकाे जनाइएकाे छ। धनगढीमा सञ्चालन गरिएकाे प्रहरी अस्पतालमा सर्वसाधारणले […]

महामारीमा अब्बल सशस्त्र प्रहरी अस्पताल

२७ पुस, काठमाडौं । कोरोना महामारीमा देशभर भएको मृत्यु संख्या दुई हजार हाराहारीमा पुगिरहँदा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालमा मृत्यु हुनेको संख्या नगन्य छ । इन्टेसिभ केयर युनिट (आईसीयू) मा राख्नुपर्ने र लक्षणयुक्त संक्रमित मात्र भर्ना हुने यो अस्पतालले ५९ जनालाई बचाउन सकेन । हालसम्म निको भएर फर्कनेको संख्या भने दुई हजार […]