धनगढीमा प्रहरी अस्पताल सञ्चालन

धनगढी – सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा ल्याइएकाे छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र सञ्चालन गरिएकाे अस्पतालकाे आज प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गरेका हुन्। प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखाका रूपमा धनगढीमा अस्पताल सञ्चालन गरेकाे जनाइएकाे छ। धनगढीमा सञ्चालन गरिएकाे प्रहरी अस्पतालमा सर्वसाधारणले […]

सम्बन्धित सामग्री

प्रदेश प्रहरी अस्पताल शुभारम्भ, सर्वसाधारणले पनि सेवा पाउने

मोरङ । मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेका छन् । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो । महानिरीक्षक सिंहले १ नं प्रदेशमा प्रहरी तथा भूतपूर्व प्रहरीको सङ्ख्या ठूलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए । उनले नाम प्रहरी अस्पताल […]