स्वदेश फर्किन लागेका सयौं नेपाली भारतीय जंगलमा अलपत्र

भारतमा कोराेनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपाली धमाधम घर फर्किन लागेका छन् । कतिपय नेपाली घर

सम्बन्धित सामग्री

बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै

२० असोज, काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् । […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार स्वदेश फर्किँदैछ। स्कटल्याण्डमा आयोजना भएको आईसीसी पुरुष विश्वकप लिग टूअन्तर्गतका खेल खेलिसकेर स्वदेश फर्किन लागेको हो।स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। चार खेलमा नेपालले एउटा मात्रै जित हात पार्न सक्यो। पहिलो खेल नामिबियासँग हारेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गर्‍यो। तेस्रो खेलमा नमिबिया र अन्तिम खेलमा स्कटल्याण्डसँग हार्‍यो।सात टोली सहभागी विश्वकप लिग–२ सम

स्वदेश फर्किँदै राष्ट्रिय क्रिकेट टिम

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किँदैछ। स्कटल्याण्डमा आयोजना भएको आइसिसी पुरुष विश्वकप लिग-२ अन्तर्गतका खेलहरू खेलिसकेर स्वदेश फर्किन लागेको हो। स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिष्पर्धा गरेको थियो। ४ वटा खेलमा नेपालले एकमा मात्रै जित हात पार्न सक्यो। नेपालले पहिलो खेल नामिबियासँग हारेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। त्यस्तै, […]

सभामुख सापकोटासहितको टोली आज स्वदेश फर्किँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ : १५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ […]

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

१९ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कंदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ […]

साउदीबाट स्वदेश फर्किन नपाएका ११८ जनाले पाए एक्जिट भिसा

काठमाण्डौ – साउदीमा रहेकाे नेपाली दूतावासको प्रयासमा ११८ जनाले स्वदेश फर्कने अनुमति(वहिर्मन भिसा) पाएका छन् । साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानमा काम गर्दा साउदीको आवासीय अनुमति पत्र(इकामा) नबनाइएका वा नवीकरण नगरिएका र कम्पनीले हुरुब लगाएका कारण समस्यामा परेका ११८ जना नेपालीले स्वदेश फर्कने एक्जिट भिसा पाएको दूतावासले जनाएको छ ।  समस्यामा परेका श्रमिकले दूतावासमा आवेदन दिएपछि स्वदेश फिर्तीको प्रक्रियाका लागि साउदीको विभिन्न निकायमा पहल गरेको थियो । रियादस्थित दूतावासले गएको दुई हप्तामा प्रक्रिय...

मतदान गर्न भारतमा रहेका नेपाली फर्किए

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि …

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक भ्रमण नगर्न आग्रह

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो बेला युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासमा युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले युक्रेनमा रहेका नेपालील...

कोरोना महामारीमा १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किन सुरक्षित ठाने

काठमाण्डौ – कोरोना महामारीका बेला वैदेशिक रोजगारीमा गएका १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किनु सुरक्षित ठानेको एक अध्ययनले देखाएको छ । आप्रवासी समन्वय समिति पीएनसीसीले गरेको अध्ययन प्रतिवेदन ‘नेपाली आप्रवासी श्रमिकलाई कोभिड १९ ले पारेको असर : फिर्ति र पुनःएकीकरणमा पीएनसीसीको सहायता’ ले यस्तो देखाएको हो । महामारीको बेला पीएनसीसीले उद्धार तथा सहयोग गरेकामध्ये १० प्रतिशत श्रमिकले आफ्नै गाउँठाउँमा सुरक्षित भइने ठानेर नेपाल फर्किएको बताएका प्रतिवेदनमा उल्लेख छ । यस्तै अध्ययनमा सहभागी गराइएका म...