देशभर १५ केन्द्रमा मतदान स्थगित

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि लागि अहिले मतदान जारी छ।  देशभरका मतदान केन्द्रहरुमध्ये १५ केन्द्रमा मतदान कार्य रोकिएको छ। निर्वाचन आयोगका अनुसार अपरान्ह ३ः३० बजेसम्म देशभरका १५ केन्द्रमा...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ। देशभर चार जिल्लाका १५ स्थानको मतदान स्थगित भएको छ। मतदान सकिए लगत्तै मतपेटिका मतगणनास्थलमा ओसार्न सुरु गरिएको छ। ११ जिल्लाका २४ मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ। बाजुरामा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ। विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल आजदेखि शुरु हुँदैछ।

१५ केन्द्रमा मतदान स्थगित : आयोग

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ। अपराह्न ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन सुरु गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव […] The post १५ केन्द्रमा मतदान स्थगित : आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ। ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ,’ आयोगले भनेको छ, ‘अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। यी रोकिएका […]

आम निर्वाचन : देशभर कति स्थानमा भयाे मतदान स्थगित ?

काठमाडौं । आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभाकाे निर्वाचनमा दिउँसो ३:३० बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गराउने प्रयास भइरहेकाे निर्वाचन आयोगका एक अधिकारीले बताउनु भयाे। उहाँका अनुसार अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । अधिकांश स्थानमा राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद हुँदा मतदान […]

१५ वटा केन्द्रमा मतदान स्थगित, सुचारु गर्ने प्रयास

काठमाडौं-  निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ ।  साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका […]

१५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः ३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”

१६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित

काठमाडौं : स्थानीय तह निर्वाचनमा देशभरका ७७ केन्द्रमा मतदान स्थगित भएको छ। निर्वाचन आयोगको राति १० बजेसम्मको तथ्यांकअनुसार १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको हाे।  मतदान स्थगित भएका स्थानहरुमा पुनः मतदानको मिति र समय यथाशीघ्र तोक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  आयोगले देशभर ६४ प्रतिशत मत खसेको समेत जनाएकाे छ।

१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित

निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको हो ।पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । ‘सबै ठाउँमा एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौँ, तर दलहरूको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदा

१४ जिल्लाका ४४ केन्द्रको मतदान स्थगित

काठमाडौं : स्थानीय तहको निर्वाचनमा १४ जिल्लाका ४४ वटा मतदान केन्द्रकाे मतदान प्रक्रिया स्थगित भएको छ। १४ जिल्लाका १७ स्थानीय तहको २८ मतदान स्थलका ४४ केन्द्रकाे मतदान प्रक्रिया स्थगित प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।राजनीति दल र उम्मेदवारबीचकाे सामान्य विवादले पनि उग्र रुप लिँदा प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था आएको समेत बताए। छिटफुट बाहेक देशभर निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको उनको भनाइ छ। स्थगित भएको मतदान केन्द्रमा त्यहाँको वस्तुस्थिति समेतको आधारमा छिटै मतद