पोर्चुगललाई पहिलो हाफमा २-० काे अग्रता

कतारको लुसेल आईकोनिक स्टेडियममा बुधबार बिहान भइरहेको राउण्ड अफ १६ अन्तर्गत स्विट्जरल्याण्डविरुद्धको पहिलो हाफमा पोर्चुगलले २–० गोल अन्तरको अग्रता बनाएको हो ।...

सम्बन्धित सामग्री

पोर्चुगललाई ४-० काे अग्रता

स्विट्जरल्याण्डविरुद्ध फिफा विश्वकप २०२२ अन्तर्गत राउण्ड अफ १६ को जारी खेलकाे शुरुवाती दोस्रो हाफमा पोर्चुगलले ४-० काे अग्रता बनाएको छ।...

पहिलो हाफमा अर्जेन्टिनालाई अष्ट्रेलीयाविरुद्ध १-० काे अग्रता

फिफा विश्वकप २०२२ को प्रि–क्वार्टरफाईनल खेलकाे पहिलो हाफमा अर्जेन्टिनाले अष्ट्रेलीयाविरुद्ध १-० काे अग्रता बनाएको छ।...

रामेछापमा 'कान्छाराम' काे अग्रता कायमै, एमालेका ढुंगेल ९ हजार ५५ मतले पछि

रामेछाप – एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको रामेछापमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले ३३ हजार २ सय ४७ मत ल्याउँदै अग्रता लिइ रहनुभएकाे छ ।  उहाँलाई नेकपा एमालेका कैलाश ढुंगेलले २४ हजार १ सय ९२ मत प्राप्त गर्नुभएकाे छ । कान्छारामले ढुंगेललाई ९ हजार ५५ मतले पछि पार्नुभएकाे छ ।  त्यस्तै प्रदेश सभा (ख) मा एमालेका मिलनकुमार घिसिङले १० हजार ९ सय ५१ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेकपा माओवादी केन्द्रका&nb...

राैतहट १ मा माधवकुमार नेपाललाई अग्रता

राैतहट – रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिनुभएकाे छ ।   राैतहटकाे सरदमुकाम गौरको वडा नम्बर १ काे एक हजार चार सय ९४ मत गन्दा उहाँले सात सय २९ मत प्राप्त गर्नुभएकाे हाे ।   नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहनुभएकाे छ । गुप्ताले छ सय ५४ मत प्राप्त गर्नुभएकाे छ ।

पहिलो हाफमा नेपाललाई १-० काे अग्रता

मंगलबार त्रिपुरेश्वरस्थित दशरंथ रगशालमा भएको खेलमा साबित्रा भण्डारी 'साम्बा'ले १२ औँ मिनेटमा गोल गरी नेपाललाई पहिलो हाफमा अग्रता दिलाइन्। अमिषा कार्कीले प्रहार गरेको बल भुटानी रक्षकबाट डिफेक्ट हुँदा बल सावित्राले भेटेकी थिइन् भुटानी गोलकिपर संगिता मंगर च...

साफ महिला च्याम्पियनशिप : पहिलाे हाफमा नेपाललाई १–० काे अग्रता

काठमाण्डाै – साफ महिला च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले भुटानलाई एक–शून्यले पछि पारेकाे छ । पहिलाे हाफकाे खेल सकिँदा नेपालले एक–शून्यकाे अग्रता लिएकाे हाे ।  खेलकाे १२ औँ मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आजकाे खेलमा डेब्यु गरेकी अमिसा कार्कीको पासमा सावित्राले गाेल गरेकी हुन् ।  आजकाे खेलमा फर्वार्ड कार्की र मिडफिल्डर दीपा शाहीले राष्ट्रिय महिला फुटबल टिममा डेब्यु गरेका छन् ।  तस्बिर : सविन के श्रेष्ठकाे ट्विटरबाट

विराटनगर महानगरमा नागेश कोइरालाकाे अग्रता कायमै

काठमाण्डाै - विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालालाई अग्रता छ । कोइरालाले १६  हजार ४५५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले १२ हजार २५५ मत ल्याउनुभएको छ । काेइरालाले ४ हजार २०० काे अग्रता बनाउनु भएकाे  छ ।

लमही नगरपालिकामा कांग्रेसकाे सुरुवाती अग्रता

दाङ- लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। नगरकाे वडा नम्बर १, ५ र ९ काे ३०३ मत गन्दा कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जाेगराज चाैधरीले ९३, नेकपा एमालेका दण्डिराम चाैधरीले ८४ र नेकपा माओवादी केन्द्रका वसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन्। उपप्रमुखमा कांग्रेसका लक्ष्मी याेगीले ९९, एमालेका शुसिला शर्माले ७८ र माओवादी […]

एशेज शृङ्खलामा अस्ट्रेलियालाई २–० काे अग्रता

काठमाण्डाै – एशेज शृङ्खलाकाे दोस्रो टेस्ट अस्ट्रेलियाले दुई सय ७५ रनले जितेको छ । चार सय ६८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड अन्तिम दिन एक सय ९२ रनमा अलआउट भयो । दोस्रो पारीमा अस्ट्रेलियाका झे रिचर्डसनले पाँच तथा मिचेल स्टार्क र मिचेल नेसरले दुई–दुई विकेट लिए । यसअघि पहिलाे पारीमा दुई सय ३७ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा नौ विकेट गुमाउँदै दुई सय ३० रनमा पारी समाप्तीको घोषणा गरेपछि इङ्ल्यान्डले चार सय ६८ रनको लक्ष्य पाएको थियो । याे जितसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलयाले दुई&ndas...

प्रदेश १ को मतगणना : गुरु घिमिरेको सुरुवाती अग्रता

नेपाली काँग्रेस प्रदेश १ काे नेतृत्वका लागि भएको मतदानमा सभापतिका उम्मेदवार गुरु घिमिरेले अग्रता लिएका छन्। सुरुवाती मत गणनाअनुसार घिमिरेले १३ मतले अग्रता लिएका हुन्। २ सय मत गणना हुँदा घिमिरेले ८३ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का प्रत्यासी उद्वव थापाले ७० मत प्राप्त गरेका छन्। घिमिरे पौडेल समूहका हुन् भने थापालाई देउवा-सिटौलाको साथ छ ।