विस्तृत शान्ति सम्झौताको १५ वर्ष : राजनीति पूरै बद्लियो, पीडितको अवस्था भने उस्तै

काठमाण्डाै - विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । तर शान्ति सम्झौताअनुसार केह...

सम्बन्धित सामग्री

निषेध र अपमान होइन, सहमति र विश्वासको राजनीति अघि बढाउँछु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले आफू निषेध, अपमान र प्रतिशोधको राजनीतिको पक्षधर नरहेको बताए। उनले देशमा भएका परिवर्तनहरुमा लोकतान्त्रिक र वामपन्थी शक्तिको भूमिका रहेको बताए । ‘१ सय ४ वर्ष लामो राणा शासन होस वा ३० वर्ष लामो पञ्चायती निरङ्कुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता सङ्घीय लोकतान्त

'सरकारले मुठभेडको वातावरण नबनाओस्'

तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्ध अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । शान्ति सम्झौता पश्चात् देशको राजनीति पूरै बदलियो । माओवादीबाट छुट्टिएर नेत्रविक्रम चन्दले छुट्टै पार्टी गठन गरे ।

बेरुजुमा राजनीति

नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएपछि सशस्त्र संघर्ष गरेको माओवादी लडाकु पुनस्र्थापना