'सरकारले मुठभेडको वातावरण नबनाओस्'

तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्ध अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । शान्ति सम्झौता पश्चात् देशको राजनीति पूरै बदलियो । माओवादीबाट छुट्टिएर नेत्रविक्रम चन्दले छुट्टै पार्टी गठन गरे ।