सहकारी पीडित भन्छन्: ‘बचत फिर्ता लिन कहाँ जाऊँ’

मोरङ बुढीगंगा–३ बाँसवारीकी बुधनी राजवंशीले छोरीको बिहे गर्न सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि उनको छोरीको बिहे नै रोकिएको छ।...

सम्बन्धित सामग्री

सहकारी पीडित धर्नामा

सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।...

बचत फिर्ता गर्न नसकेपछि कान्तिभैरव सहकारीमा पीडितको धर्ना

काठमाडौँ,गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको रु एक …

माइतीघरमा देउराली सहकारीका बचतकर्ताकाे आन्दाेलन

काठमाण्डाै – ललितपुरकाे सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली सहकारीका बचतकर्ताले आन्दोलन गरिरहेका छन् । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि उनीहरूले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका हुन् । वडादेखि नगरपालिका, जिल्ला, प्रदेशका साथै सङ्घसम्म पुग्दा पनि समस्याको समाधान नभएपछि आन्दोलन गरिरहेको सहकारी पीडित विकासचन्द्र ढकालले बताउनुभयो । देउरालीले रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन आग्रह गरे पनि बचतकर्ताले गरेको फोनसमेत नउठाएको सहकारी पीडितको भनाइ छ । २०७९ असारदेखि समस्यामा परेको देउराली ...

सहकारी पीडित बचतकर्ताहरु संगठित, शनिबारदेखि सडक आन्दोलन

काठमाडौं । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिने भएका छन् । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले पीडित बचतकर्ताहरुलाई न्याय दिन शनिबार माइतीघर मण्डलामा आन्दोलन गर्ने जनाएको हो । हालसम्म ४० भन्दा बढी संस्थाका पीडित बचतकर्ताहरुलाई एकजुट गरिसकेको महासंघकी अध्यक्ष सुनिता राजभण्डारीले बताइन् । शनिबार १२ बजे माइतीघर मण्डलामा महासंघले सबै पीडित […]