महिलाको लुगा लगाउने तेस्रोलिंगी विदेश भागिन्

बैंकक, (एजेन्सी) ।  गत सेप्टेम्बरमा थाई आप्रवास निकायले बैंककमा एक अस्वाभाविक गिरप्mतार गरेको सूचना फैलियो । ३६ वर्षीया मलेसियाली कस्मेटिक व्यवसायी नुर साजात कामारुज्जामनलाई पक्राउ गरिएको खबर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । इस्लामलाई अपमान गरेको आरोपमा मलेसियाले उनलाई तत्काल सुपुर्दगी गर्न आग्रह ग-यो । उनलाई जनवरीमा मलेसियामा सो आरोप लगाइएको थियो । त्यसका लागि […]