एमसीसी अनुमोदन गरेको भन्दै पार्टी छाडेका माओवादी नेता फर्किए

महोत्तरी – अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रको निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टी नै परित्याग गरेका माओवादी केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन्। माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै माओवादी परित्याग गरेका थिए। केन्द्रीय समिति बैठकले एमसीसीका विषयमा पार्टीभित्र उठेका मतभेदहरूलाई सावधान गर्न फोरम सन्चालन […]

सम्बन्धित सामग्री

माओवादी बैठक: ‘एमसीसी अनुमोदन निर्णय बाध्यात्मक परिस्थितिको उपज’

माओवादी नेता कालीबहादुर मल्लले पार्टीमा देखिएको एमसीसीसम्बन्धी विवादलाई साँच्चिकै बाघ कि भ्रमको भनेर तुलना गरेका छन् । ‘एउटा गाउँमा बाघले मान्छे मार्न थालेपछि एक थरी मान्छेले भने– वनमा साँच्चिकै बाघ छ, त्यसलाई प्रतिवाद गर्नुपर्छ, त्यसको उपाय खोज्नुपर्छ, उनीहरू बाघको प्रतिवाद गरेर बचे,’ पार्टीभित्रको अन्तरसंघर्षप्रति व्यंग्य कस्दै उनले भने, ‘अर्को थरी मान्छेले भने– हामीले देखेको हुनाले बाघ आएको हो, बाघ होइन भनेर बसे । सही ढंगले उपाय ननिकाल्दा बाघले झन् मान्छे खान थाल्यो । यो एमसीसी विवाद पनि त्यही हो ।’

एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट अनुमोदन गर्ने निर्णय लिएको छ । आज बसेको माओवादी केन्द्रीय समितिको बैठकले व्याख्यात्मक विश्लेषणसहित अनुमोदन गर्ने निर्णय गरेको हो । माओवादी नेता वर्षमान पुनले एमसीसीको व्याख्यात्मक विश्लेषणसहित सदनबाट अनुमोदन गर्ने निर्णय लिएको जानकारी दिए । एमसीसीलाई माओवादीले समेत अनुमोदन गर्ने निर्णय लिएपछि सत्ता गठबन्धन जोगिने सम्भावना […]