ग्लोबल आईएमईका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक छुट

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ। यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहने बैंकले जनाएको छ। बैंकका अनुसार यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत […]