गौतम बुद्ध विमानस्थलमा भोलिदेखि यान्त्रिक परीक्षण

रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पूर्णता पाएको छ । लामो प्रतीक्षापछि शुक्रबारबाट यान्त्रिक परीक्षण उडान हुने भएको हो । यहाँ परीक्षण उडानलाई भव्य तुल्याउन तयारी चलिरहेको छ । परीक्षण उडानको खबरले विमानस्थल व्यवस्थापन, आयोजना अधिकारी र सर्वसाधारण खुसी छन् । मंगलबारबाट उडानपूर्वको अन्तिम तयारी भइरहेको छ ।

सम्बन्धित सामग्री

भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सकिएलगत्तै उडान गर्न कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको छ । वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडानको तयारी छ । विदेशी वायुसेवाले पहिलो पटक उक्त विमानस्थलमा व्यावसायिक उडान थाल्ने प्रस्ताव गरेको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान आज

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ । (शुक्रवार)आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : यान्त्रिक परीक्षण उडान आजदेखि

कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ढिलै ...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा भएको जनाएको छ । परीक्षण उडानका लागि हिजो साँझ विमान भैरहवा आएको छ । विमानस्थलको प्रविधि चेकजाँच गर्न एरो थाइको क्यालिव्रेशन गर्ने हवाइजहाज भैरहवा विमानस्थलमा आइपुगेको हो ।पाइलट, को–पाइलट, प्राविधिकसहित ७ जनाको टोली हवाइजहाजबाट आएको विमानस्थलको महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाईले कोरोना महामारीलाई ख्याल ग

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट ‘क्यालिब्रेसन फ्लाइट’

काठमाडौं । बहुप्रतिक्षित निर्मार्णाधिन राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । आगामी १५ फागुनसम्म सो विमानस्थलमा यस्तो क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गरी मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस विमानस्थमा क्यालिब्रेसन फ्लाइट हुन […] The post गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट ‘क्यालिब्रेसन फ्लाइट’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

भैरहवा विमानस्थलमा किन गर्नुपर्छ ६/६ महिनामा ‘क्यालिब्रेसन फ्लाइट’  ?

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) थाइल्यान्डको एरो थाइले गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिले अनुमति दिइसकेको छ ।  सोही अनुमतिका आधारमा एरो थाइ ‘क्यालिब्रेसन फ्लाइट’ का लागि नोभेम्बर २२ मा नेपाल आउने जानकारी प्राधिकरणलाई गराइसकेको छ ।  सुरुमा एरो थाइले...