काठमाडौंबाट 'आइसी–८१४' जहाज अपहरण गर्ने मुख्य योजनाकार रउफ अजहर मारिएको भारतको दाबी

रउफ अजहरको मृत्युसँगै आइसी ८१४ अपहरणसँग जोडिएको एक मुख्य कडीको अन्त्य भएको भारतीय पक्षले बताएको छ।