टी–ट्वान्टी विश्वकपः आज फाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

काठमाडौं, कार्तिक २८ । आइसीसी टी–ट्वान्टी विश्वकपको फाइनल उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । फाईनलको खेल साँझ ७ः४५ बजे दुबई इन्टरनेशनल स्टेडियममा हुनेछ । अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने न्युजिल्यान्ड इङल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगेको हो । दुवै देशका लागि टी-ट्वान्टी विश्वकपको उपाधी चुम्ने पहिलो अवसर रहेको छ ।

सम्बन्धित सामग्री

स्टार्कको दोस्रो ओभरमा विलियम्सनले हाने तीन चौका, बन्यो १९ रन

काठमाडौँ - टी–ट्वान्टी विश्वकप क्रिकेट २०२१ को फाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्ड खेलिरहेका छन् । टस हारेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले पावर प्लेपछि आक्रामक ब्याटिङ थालेको छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको दोस्रो ओभरमा तीन चौका हिर्काएका छन् । त्यसमध्ये पहिलो च…

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो […]

भारत टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश

काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो । यसअघि पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो। अफगानिस्ताले […]

टी ट्वान्टी वरियतामा इङ्गल्यान्ड पहिलो, नेपाल १३औँ स्थानमा

आइसिसीले सोमवार सार्वजनिक गरेको वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।