टी ट्वान्टी वरियतामा इङ्गल्यान्ड पहिलो, नेपाल १३औँ स्थानमा

आइसिसीले सोमवार सार्वजनिक गरेको वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

सम्बन्धित सामग्री

नेपाल टी–ट्वान्टी लिग विवाद : तत्कालका लागि अन्त्य

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा उत्पन्न विवाद नेपाल क्रिकेट संघ (क्यान) को पहलमा तत्कालका लागि अन्त्य भएको छ । सहमति अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका खेलाडीहरुलाई क्यानले पारिश्रमिकको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि खेलाडीहरु मैदानमा फर्किएका छन् । खेलाडीहरुको आन्दोलनका कारण आज बिहान ९ बजे सुरू हुनुपर्ने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल […]

नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा बुधबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । मंगलबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाइटेडबीचमा खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । लुम्बिनी लगातार चौथो जित निकाल्न चाहन्छ भने युनाइटेड दोस्रो जितको खोजीमा रहेको छ । लुम्बिनी […]

नेपाल टी–ट्वान्टी लिग आजदेखि

काठमाडौं, पुस ९ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको लिगमा शनिबार दुई खेल हुनेछ । उद्घाटन खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान सवा ९ बाट सुरु हुनेछ । आज नै हुने दोस्रो खेलमा लुम्बिनी […]

नेपाल र केन्याबीचको टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट हुँदै

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला आज बिहीबारबाट सुरू हुँदैछ । केन्यासँग पाँच वटा टी–ट्वान्टी अन्तराष्ट्रिय तथा तीन वटा एक दिवसिय अभ्यास खेल खेल्न नेपाली टोली केन्या पुगेको हो । नयाँ प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालको यो पहिलो खेल हुनेछ । नेपाल र केन्याबीचको पहिलो खेल नेपाली समय अनुसार बिहीबार दिउँसो पौने […]

नेपाल टी-ट्वान्टी लिगको टिम घोषणा सोमबार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको टिम घोषणा गर्ने भएको छ । क्यानले सोल्टीमोडस्थित हायात प्यालेसमा सोमबार एक कार्यक्रमबीच नेपाल टी–ट्वान्टी लिग खेल्ने टोलीको घोषणा गरिने जनाएको छ । क्यानले आयोजना गर्न लागेको पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा […]

नेपाल टी-ट्वान्टी लिगको टेन्डर खुला

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ । अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको क्यानद्वारा आज सार्वजनिक प्रेस विज्ञप्ति उल्लेख गरिएको छ । क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त …

टी-ट्वान्टी क्रिकेट लिगलाई राखेपको मान्यता

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-ट्वान्टी क्रिकेट लिगलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी-ट्वान्टी लिगलाई खेलकुदको सर्वोच्च निकाय राखेपले मान्यता दिएको जनाएको छ ।टी-ट्वान्टी क्रिकेट लिगले मान्यता पाउँदा नेपाली क्रिकेट र  खेलकुदमा ठुलो सफलता मिल्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताए । नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुगाउन यो लिगले ठूलो भूमिका खेल्ने क्यानका अध्यक्ष चतुरबहा

टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो। आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ। यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो। ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो। सोही पराजयले […]

एकदिवसीय र टी–ट्वान्टी क्रिकेट दुबैमा नेपालको वरियता खस्कियो

काठमाडौं, ३ असोज । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी दुबै वरियतामा खस्किएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपालको एकदिवसीय र टी–ट्वान्टी वरियता एक स्थान खस्किएको हो । एकदिवसीय वरियतामा १५ औं स्थानमा रहेको नेपाल १६ औं स्थानमा झरेको छ । साथै टी–ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा रहेको नेपाल […]

टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं, १७ भदौ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा पुगेको छ । नेपाल वरीयतामा अहिलेसम्म ११ औं स्थानसम्म पुग्न सफल भएको छ । टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष […]