जानकी मन्थन, मैथिली साहित्य इतिहासदेखि एसिड पीडितको आक्रोश

यहाँ जारी जननकपुर साहित्य महोत्सवको दोस्रो दिन यहाँको भाषा तथा संस्कृतिको इतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसिड पीडित महिलाको आक्रोश लगायतका विषयमा चर्चा परिचर्चा भएको छ।

सम्बन्धित सामग्री