जनकपुर साहित्य महोत्सव : एसिड पीडित आरतीको आक्रोश, ‘एसिड फ्याक्नेलाई मात्र हैन बेच्नेलाई पनि कारबाही होस्’

जनकपुरधाम : जनकपुरधाममा जारी ४ दिवसिय दोस्रो जनकपुर साहित्य महोत्सवको दोस्रो दिन आज यहाँको भाषा तथा संस्कृतिको ईतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसिड पीडित महिलाको आक्रोश लगायतका विषयमा गन्थन मन्थन भएको छ। आज जानकी मन्थन शिर्षकको सत्रबाट शुभारम्भ भएको महोत्सवमा मैथिलीका बरिष्ठ साहित्यकार डा राजेन्द्र प्रसाद विमलले माता जानकीको…