वामपन्थी नेताको जितपछि कोलम्बिया र भेनेजुयला बीचको बन्द सिमाना खुल्दै

कोलम्बिया र भेनेजुएलाले सेप्टेम्बर २६ देखि दुई मुलुकबीच व्यवसायिक उडान सुरु गर्ने घोषणा गरेका छन् । सोही दिनबाट दुई मुलुक बीचको साझा स्थल सीमा नाकाबाट पनि सामानको ढुवानी खुल्नेछ अधिकारीले बताएका छन् ।  गत महिना कोलोम्बियामा वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले कार्यकाल सम्हालेयता दुई छिमेकी मुलुकबीच बढ्दै गएको सहकार्यको पछिल्लो उदाहरण हो ।कोलम्बिया र भेनेजुएलाबीच २२०० किमी सीमाना छ । गत महिना दुई मुलुकबीच तीन वर्षअघि टुटेको कुटनीतिक सम्बन्ध पुनःस्थापित भएको थियो । त्यस अवसरमा दुवै मुलुकले

सम्बन्धित सामग्री