अब टर्की हुँदै मेक्सिको, पानामा, ब्राजिल र भेनेजुयला जाने नेपालीलाई ट्रान्जिट भिसा चाहिने भएको छ । टर्कीको ट्रान्जिट हुँदै यात्रा गर्दा नेपालीहरुले अब इलेक्ट्रोनिक एयरपोर्ट ट्रान्जिट भिसा लिनुपर्ने भएको छ । यो नियम अप्रिल १५ बाट लागु भएको छ । टर्कीस एयरलाइन्सले दक्षिण अमेरिकी गन्तव्यहरूका साथै ब्राजिल, क्युबा, कोलम्बिया, मेक्सिको र भेनेजुएला जाने यात्रुहरूका लागि […]