सबै स्थानीय तहमा टेलिकमको ब्रोडब्यान्ड इन्टरनेट पुऱ्याइने

नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा सम्झौता अनुसार टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने भएको छ ।स्थानीय तहअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन संघीय मामिला मन्त्रालय र टेलिकमबीच सम्झौता भएको हो । सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव डा. गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक […]

सम्बन्धित सामग्री

सबै स्थानीय कार्यालयमा टेलिकमको सेवा

सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार भएको सम्झौताअनुसार वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ ।